अस्ताए शैक्षिक नक्षेत्र

बुधबार, कार्तिक २६, २०७७

कात्तिक २६,गाेरखा । गाेरखा सहित देशकाे शैक्षिक क्षेत्रमा अनुकरणिय काम गरेका गाेरखा पुर्खाैली घर भएका माधव प्रसाद मरहट्टाका काेराेना सङ्क्रमका कारण आज निधन भएकाे छ । अँग्रेजी भाषा विषयका ज्ञाता मरहट्टाले गाेरखा जिल्लाका विभिन्न विद्यालयमा प्रधानाध्यापक भइ काम गरेका थिए । अँग्रेजी विषयमा कलम चलाएका मरहट्टाकाे अँग्रेजी ग्रामर पुस्तक देशभरी चर्चामा रहँदै आएकाे छ ।