
काठमाडौं । गीतकार सुमन योञ्जनको शब्द रहेको देशप्रेम गीत ‘कालापानी सिमाना’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । अम्बेर तुम्बापो र किरण गजमेरको संगीत रहेको गीतलाई कमल राईले संगीत संयोजन गरेका छन् ।
गीतमा नेपाल आईडल प्रतियोगी मेघा श्रेष्ठ, पवन गिरी, बिक्रम बरालको अलवा किरण र कमलको स्वर रहेको छ ।