साँसद आचार्यकाे निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा २५ याेजना

शनिबार, कार्तिक २९, २०७७

कात्तिक २९, गोरखा । जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर २ का प्रदेशसभाका साँसद हरिशरण आचार्यले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको योजना छनौट गरेका छन् । निर्वाचन क्षेत्र नम्वर २ प्रदेश क बाट निर्वाचित साँसद आचार्यले  कार्यक्रम अन्तर्गतको २ करोड रुपैयाँ वजेट विभिन्न २५ योजनामा बाँडफाँड गरेका हुन ।

गोरखा र पालुङटार नगरपालिकामा २५/२५ लाखका २ वटा योजना रहेका छन् । २५ मध्ये गोरखा नगरपालिकामा ९ र पालुङटार नगरपालिकामा १६ वटा योजना छनौट भएकाे छ ।

 तल हेराैँ याेजनाहरु ।