गाेरखा प्रदेश निर्वाचन क्षेत्र नम्बर १ (क) मा २५ याेजनाका लागि दुइ कराेड विनियाेजन

शुक्रबार, मंसिर ५, २०७७

मङ्सिर ५, गाेरखा । गाेरखा निर्वाचन क्षेत्र नम्बर १(क) का साँसद लेख बहादुर थापा मगरकाे सँयाेजकत्वमा रहेकाे समितिले जिल्लाकाे आफ्नाे निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम अन्तर्गत २५ याेजनाका लागि दुइ कराेड रुपैयाँ विनियाेजन भएकाे छ । २५ लाखका दुइ याेजना सहित महिला समूहका भवन देखि विद्यालय पूर्वाधार सम्मका याेजनामा रकम विनियाेजन भएकाे पूर्वाधार विकास कार्यलय गाेरखाका प्रमुख दयाराम अधिकारीले बताए ।

के के याेजनाहरु छनाैट भएका छन माइन्यूटमा हेराैँ ।