मिस नेपालका प्रतियोगीहरु सार्वजनिक

बिहिबार, मंसिर ११, २०७७
हिडन ट्रेजरद्धारा आयोजना गरेको २६ औं मिस नेपालमा सहभागी प्रतीयोगीहरु नयाँ मिस नेपाल आगामी मंसिर २० गते छनौट गरनेछ यस वर्ष २० जना प्रतियोगीहरु छनौट गरिएको छ ः तस्वीर ः प्रदीपराज वन्त,रासस

काठमाडौं । यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो ।


हिडन ट्रेजरद्धारा आयोजना गरेको २६ औं मिस नेपालमा सहभागी प्रतीयोगीहरु नयाँ मिस नेपाल आगामी मंसिर २० गते छनौट गरनेछ यस वर्ष २० जना प्रतियोगीहरु छनौट गरिएको छ ः तस्वीर ः प्रदीपराज वन्त,रासस

प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् । प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुनेछ ।