साहित्य

देश पनि आजकाल चिन्तामा देखिन्छ ज्वरो नाप्न लैजाउ क्यारे अस्पतालमा

By मनासलु

November 11, 2020

हुनु भन्दा एक नहुनु राम्रो यो समाजमा कोहि आउला जस्तो छ यो सानो घरमा

पत्थर बन्ने गर्छ छाती मन चिसिने गर्छ त्यसैले सिक्नु छ अझै केही बचपनमा

बा आमाको हासो निस्क्यो आशु सुक्यो जब छोराले खुशी बेच्न राख्यो पसलमा

देश पनि आजकाल चिन्तामा देखिन्छ ज्वरो नाप्न लैजाउ क्यारे अस्पतालमा

धनगिरी फडेरा “आफन्त” ठुलिभेरी नपा ३ डोल्पा