समाचार

गाेरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई काेराेना मुक्त

By मनासलु

November 11, 2020

कात्तिक २६,गाेरखा ।  गाेरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई काेराेना मुक्त भएका छन् । मँगलबार  संकलन गरेकाे स्वावकाे प्रादेशिक जनस्वास्थ्य ल्यावेराेटरी, पाेखरामा काेराेना परिक्षण गर्दा भट्टराइकाे  नतिजा नेगेटिभ आएकाे हाे । भट्टराइ हाेम आइसाेलेसनमा सुरक्षित साथ बस्दै आएका छन् ।