Breaking News

प्रदेश साँसद दवाडीकाे सँयाेजकत्वमा २५ याेजनालाइ प्राथमिकता सहित २ कराेड बजेट

By मनासलु

November 11, 2020

कात्तिक २६, गोरखा ।  निर्वाचन क्षेत्र नं २ (ख) मा गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको योजना छनौट भएकाे छ ।

प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीको संयोजकत्वमा रहेको कार्यक्रम निर्देशक समितिको बैठकले योजना छनौट गरेको हो । कार्यक्रम अन्तर्गत दुई करोड रुपैयाँमध्ये ५ लाख रुपैयाँ प्रशासनिक खर्च राखेर विभिन्न २५ वटा योजनाका लागि बाँकी रकम बाडँफाँड गरिएको निर्देशक समितिका संयोजक दवाडीले जानकारी दिए । साँसद दवाडीले २ लाख देखि २५ लाख सम्मका याेजनाहरु छनाैट गरेका छन् ।

उपस्थिति सहित २५ वटा याेजना र विनियाेजित बजेट रकम रु लाखमा  हेर्नुहोस् :