भिडियो

राष्ट्रियताले ओतप्रोत गीत ‘कालापानी सिमाना’

By Admin

November 13, 2020

काठमाडौं । गीतकार सुमन योञ्जनको शब्द रहेको देशप्रेम गीत ‘कालापानी सिमाना’ म्युजिक भिडियो सहित  सार्वजनिक भएको छ । अम्बेर तुम्बापो र किरण गजमेरको संगीत रहेको गीतलाई कमल राईले संगीत संयोजन गरेका छन् ।

गीतमा नेपाल आईडल प्रतियोगी मेघा श्रेष्ठ, पवन गिरी, बिक्रम बरालको अलवा किरण र कमलको स्वर रहेको छ ।