
दुर्गा मन्दिर
मङ्सिर १७ अछाम। डोटि जिल्ला पुर्बिचौकी गाउँपालिका ४ नुवाकोट घर भएका वर्ष १६ का वीरेन्द्र कुँवर नाम गरेका किशाेर दशैँ लगतै घुम्नकाे लागि भनेर भारतकाे पञ्जाव स्थित लुधियाना पुगेका र हाल सम्पर्कमा नरहेका कारण खाेजि गरिदिन कुँवरकाे परिवारले आग्रह गरेका छन् ।
पन्जाबमा नबिन के यादव नाम गरेको व्यक्तिसँग बस्दै आएका उनी पछिल्लाे एक महिना देखि परिवारकाे सम्पर्कमा नरहेका उनका दाजू सुरेन्द्र कुँवरले बताएका छन् । वीरेन्द्रलाइ फेला पार्नुहुने जाे काेहीले नजिककाे प्रहरी कार्यालय वा तल उल्लेखित सम्पर्क व्यक्तिका नम्बरमा सम्पर्क गरिदन परिवारले आग्रह गरेका छन् ।
सम्पर्क व्यक्ति
सरोबर बडैला
मोबाइल +919702435823
प्रकाश खड्का फाेन नम्बर 0586853051
हराएका वीरेन्द्र कुँवरकाे तस्वीर