पूर्वीचाैकी डाेटीका १६ वर्षिय विरेन्द्र कुँवर पञ्जाव लुधियानबाट एक महिना देखि सम्पर्क विहिन, खाेजि गरिदिन परिवारकाे आग्रह

बुधबार, मंसिर १७, २०७७

दुर्गा मन्दिर

मङ्सिर १७  अछाम। डोटि जिल्ला पुर्बिचौकी गाउँपालिका ४ नुवाकोट घर  भएका वर्ष १६ का वीरेन्द्र कुँवर नाम गरेका किशाेर दशैँ लगतै घुम्नकाे लागि भनेर भारतकाे पञ्जाव स्थित लुधियाना पुगेका र हाल सम्पर्कमा नरहेका कारण खाेजि गरिदिन कुँवरकाे परिवारले आग्रह गरेका छन् ।

पन्जाबमा  नबिन के  यादव नाम गरेको व्यक्तिसँग  बस्दै आएका उनी पछिल्लाे एक महिना देखि परिवारकाे सम्पर्कमा नरहेका उनका दाजू सुरेन्द्र कुँवरले बताएका छन् । वीरेन्द्रलाइ फेला पार्नुहुने जाे काेहीले नजिककाे प्रहरी कार्यालय वा तल उल्लेखित सम्पर्क व्यक्तिका नम्बरमा सम्पर्क गरिदन परिवारले आग्रह गरेका छन् ।

सम्पर्क व्यक्ति
सरोबर बडैला
मोबाइल +919702435823

प्रकाश खड्का  फाेन नम्बर  0586853051

हराएका वीरेन्द्र कुँवरकाे तस्वीर