अविश्रान्त छ जीवन रूपि नदी अस्थिर यात्रा !
मुहान छोडी पर्यटकको यात्रा किनारतिर !
सोझो भरिया पहिलेकै द्यौराली प्रतीक्षारत!
थकित आँखा फर्किएन बटुवा बसाइ सर्यो!
काँचुली फेर्दै जिन्दगी रङ्गमञ्च मानव रथ !
भावना न्याैपाने ‘ भवानी ‘