घाइते बनायो आफन्त कै चोट ले मान्छे को मति बिगार्यो नोट ले ।।
इन्साफ त भगवान मा नि देखिएन न्याय लिलाम गर्यो कालो कोट ले।
बल्ल बुझे यी नेता को चुरी फुरि सपना बाडदै किनेको भोट ले।।
सुख को अनुभूति कहिल्यै भएन शितल दिन्छ बरु वर को ओट ले।
बिद्रोह को झल्को देखे मुहार मा अन्याय लाई मार्छु भन्ने अठोट ले।
सुरेश वैद्य काठमाडौ