
गाेरखा ४,माघ । दस किलाे स्थित मनासलु पेट्रोल पम्पबाट इन्धन भरेर १२ किलाे तर्फ जादै गरेकाे ट्याक्टर दशकिलाे ओरालाेमा पल्टिँदा चालक गाेरखा नगरपाााााालिका वडा नम्वर ११ घर भएका२१ वर्षिय रवि नेपाली गम्भीर घाइते भएका छन । घाइतेको आँबुखैरेनि स्थित छिम्केश्वरि अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी निरिक्षक धर्मराज अधिकारीले जानकारि दिए ।