
गोरखा । गोरखा उद्योग वाणिज्य संघ पालुङटार बजाई ईकाइको प्रथम साधारणसभा तथा अधिवेशनमा सबै पदाधिकारीहरु सर्वसम्मतले चएन भएका छन् । मान बहादुर आले मगर अध्यक्ष रहने गरी १४ सदस्यीय इकाइ गठन भएकाे हाे ।
वरिष्ठ उपाध्यक्ष: सुरज श्रेष्ठ,उपाध्यक्ष: सूर्यमान श्रेष्ठ,सचिव: दीपक कुमार श्रेष्ठ,कोषाध्यक्ष: गुरु प्रसाद पौडेल,सह सचिव: भरत प्रसाद देवकोटा र सदस्यहरुमा टिकाराम कुमाल, राजेन्द्र सुनार , रविन खड्का, रमेश कुमार श्रेष्ठ, जिवमनी लुइँटेल, रवीन्द्र देवकोटा, केशर कुमार श्रेष्ठ, रिता श्रेष्ठ चयन भएका छन् ।
नमुना सिटिकाे रुपमा विकास हुँदै गरेकाे पालुङ्टार नगरपालिकामा उद्याेगी व्यावसायीहरु पहिलाे पटक सङ्गठित भएका हुन । यस अघि जिल्लाकाे मनकामना,आरुघाट,धार्चे, भच्चेक लगायतका स्थानमा इकाइ गठन भएका छन् ।