लमजुङका माेटरसाइकल चाेर पुगे खाेर, तीन महिना कैद र ३० हजार जरिवाना

शनिबार, फाल्गुन ८, २०७७

गोरखा ८, फागुन । मोटरसाईकल चोरी गरेेेेको कसुरमा लम्जुङको दूधपोखरी गाउँपालिका १ घर भएका रमेश भट्टराईलाई गोरखा अदालतले कारागार चलान गरेको छ । भट्टराइलाई अदालतले ३ महिना कैद र ३० हजार जरिवाना सहित कारागर चलान गरिएको हो । उनलाई गएको माघ १३ गते चोरीको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरिले प्रकाउ गरेको थियोे ।