गोरखा ८, फागुन । मोटरसाईकल चोरी गरेेेेको कसुरमा लम्जुङको दूधपोखरी गाउँपालिका १ घर भएका रमेश भट्टराईलाई गोरखा अदालतले कारागार चलान गरेको छ । भट्टराइलाई अदालतले ३ महिना कैद र ३० हजार जरिवाना सहित कारागर चलान गरिएको हो । उनलाई गएको माघ १३ गते चोरीको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरिले प्रकाउ गरेको थियोे ।
ताजा अपडेट
गाेरखाका प्रहरी प्रमुखकाे केन्द्रीय कार्यलयमा सरुवा, गाेरखामा खनाल आउने
गोरखा, १४ फागुन । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक (एसपी) सुरेन्द्र बहादुर गुरुङको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले गोरखाका प्रहरी उपरिक्षक (एसपी)...
घैरुङमा एक घर एक धारा निर्माण
शहिदलखन, गाेरखा । शहिदलखन गाउँपालिका वडा नम्वर ६ का २७ घरमा एक घर एक धारा निर्माण भएको छ । पुर्णिमा परियाेजनाकाे आर्थिक सहयाेग र...
कविता (गद्य) : ब्यथिति
सच्चा गुरूले सिकाएर शिक्षित भएका
कू-शिक्षित दुर्योधन हरू,
रगतले पोतेको कफन अझै आलो छ
जन्मने छन फेरि रक्तबीज हरू।।
हिजो, ममताको घैंटो फुटाएर
अश्रुको मुल फोर्ने हरू होसियार!,
पूजाको थालीमा...
चित्रा पौडेल का पाँच मुक्तकहरु
मुक्तक १
खबरदारीमा केहि दम छैन दमन झन बढेकै छ
सदाचार प्रेमी नेपालीको मन साह्रै दुखेकै छ
राजनैतिक साखको पारो यस्तरी झर्नुहुन्न थियो
पुरानामा उत्साह छैन उर्जावानहरु लडेकै...
त्यो दिन हजुर संग रमाएको याद आयो हजुरले मेरो हात समाएको याद आयो।
त्यो दिन हजुर संग रमाएको याद आयो
हजुरले मेरो हात समाएको याद आयो।
मिलन हुनु थियो र त हाम्रो भेट भयो नि
लग्न जुराई आउदा लजाएको याद...