जापान । नेकपा प्रवासी नेपाली एकता मंच जापानको ५ औ बैठक सम्पन्न भएको छ । भर्चुअल बैठक मार्फत महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको हो ।
बैठकमा बोल्दै अध्यक्ष हवलचंद्र लामाले चोइटिएर, बाटो बिराएर गएका पूर्व साथीहरुलाई मुल प्रबाहमै फर्किन अपिल गरे । लामाले बहुमत केन्द्रिय सदस्य सहितको कमिटिले केपी ओलिले गरेको असंबैधानिक कदमका बिरुद्द बोलिरहदा आफुहरु पनि साथ दिनलाई लागि परेको बताएका छन ।
बैठकमा बोल्दै पूर्व-अध्यक्ष कृष्ण खड़काले मुलधार छोडेर हिंडेका साथीहरुलाई आफु सँगै हातेमालो गर्न आग्रह गरे । उक्त बैठकले संगठनको मुलधार छोडेर गुटगत गतिबीधीमा लागि परेको भन्दै ४ जना केन्द्रिय सदस्यको ठाऊमा पद पूर्ति तथा अन्य २० जनालाई केन्द्रीय समितिमा मनोनित गर्दै संगठनको केन्द्रीय समिति ५५ सदस्यीय बनाउने निर्णय गरेको छ मनोनित केन्द्रिय सदस्यहरु निम्न छन –
१)गोकर्ण बर्तोला २)आर एच गौतम(नागोया) ३)जिपी लामिछाने (फुकुओका) ४)भुबन हुमागाइ(तोचिगी) ५)शिशीर न्योपाने ६)राकेश बिमली (गुन्मा) ७)राजन पन्त (साइतामा) ८)घ्रुब अघिकारी ९)हरी पराजुली १०)अर्जुन अंगाइ ११)सागर रिजाल १२)भिम न्यौपाने १३)दिनेशराज ज्ञवाली १४)सुजन पन्त १५)चिन्तामणि आचार्य १६)अच्चुत लोहनी १७)प्रकाश महरा १८)मदन चापागाइ १९)बिश्व सुबेदी २०)रमेश क्षेत्री २१)प्रकाश दाहाल २२)मनोज श्रेष्ठ २३)शिवराम ढकाल २४)इन्द्र केसी बैठले प्रवासी नेपाली एकता मंच जापानको १८ सदस्यीय सल्लाहकार समिती समेत निर्माण गरेको छ जसमध्ये -ः १)कृष्ण खड़का २)डा।भुपालमान श्रेष्ठ ३)द्रोण शिलवाल ४)रामहरी पुडाशैनी ५)राम गुरुङ ६)टंक गैरे (फुकुओका) ७)डा तीर्थ कार्की ८)धर्म लामा(तोयामा) ९)डा।सुन्दर पौडेल १०)हिमाल भट्टाराइ ११)युपी प्याकुरेल १२)रतन थापा १३)राजेन्द्र भट्टराइ (नीगाता) १४)सबिता श्रेष्ठ १५)जिबन केशी १६)भोजराज भन्डारी १७)याम बाहादुर खडका १८)जयराम पौडेल लगायत रहेका छन ।