साहित्य

जगत ‌थापा बाबु का ५ टुक्का कविता

By मनासलु

February 14, 2021

१, देश बचायौ कामै ठुलो, सहिद दिवस नामै ठुलो। २ मनले तिम्लाई चाएर , खुशी नै छु माया पाएर। ३, तिम्रो यादमा हराउने बानि, जीवन भयाे जलेर खरानी। ४, मनले तिमीलाई मन पराएपछि, आज एक्लै छु माया हराएपछि। ५, मनमा हुनुपर्छ त माया फुलमा हैन, गरीब हु म सँग फुल किन्न पैसा छैन। जगत ‌थापा बाबु सुदुरपश्चिम बझाङ्ग हाल ईन्डिया