साहित्य

सोमनाथ लुइटेल रवि पाल्पाली का टुक्का कबिता

By मनासलु

February 18, 2021

१ यो सरकारले बिकास गर्दैन , अरुको पनि भर कत्ती पर्दैन ।

२ आखामा पनि हुँदासम्म तिम्रो भर पर्छु , बाचा खाएको देउरालीमा बिश्वास गर्छु ।

३ कस्तो माया गरेउ देखाउनै पर्ने , जानी जानी किन अपहत्य गर्ने।

४ हिम्मत गर आँटले खान्छ , माया गर्नेले मायालु लान्छ ।

५ माया गर्यो तर भात हेर्यो , कुरा मिठै थियो कुरै फेर्यो।                                                                                                            सोमनाथ लुइटेल रवि पाल्पाली परदेश बाट