साहित्य

मिलन माझी का पाँच टुक्का कविता

By मनासलु

February 22, 2021

१)पसिना चुहिन्छ बारिमा मोल हराउँछ घारिमा।।

२) नशालु तिम्रो नयनमा बादल परेछ तिम्रो हृदयबाट म कतिबेला झरेछ

३) शहीदको सपना अधुरो भयो बाकसभित्र उसको आत्मा रोयो।

४)ढाका टोपी हो हाम्रो शान सबैले लाख यस्को मान।।

५) सिमित हुन्छ जीवन वृद्धाश्रम को वरिपरि छोराछोरी को सम्झनाले सताउँछ घरिघरि।।

मिलन माझी                                                        पूर्व डुवर्स पश्चिम बंगाल,भारत