प्रिय् मुटु अस्मिता तिमीलाई आउदै गरेकाे प्रेम दिवसको शुभकामना दिन चाहान्छु। मन मस्तिष्क हरुलाई शान्त बनाए तिमिलाईपत्र लेख्दिन भन्दाभन्दै पनि याे पागल मन कहाँ मान्छर , अतित हरुलाई स्मरण गराउदै आखाँमा अासु मनभरि पिडा र हातहरुमा रुमाल कापि र कलम लिएर तिमीलाई पत्र लेख्ने दुस्साहस गर्दै छु । हाे अस्मिता मलाई थाहा छ, म सबैकाे नजरमा गिरेको मान्छे हु। र तिम्रो नजरमा पनि आज आएर गिरे धेरै गिरि सके अब चाहेर पनि उठ्न सक्दिन हाेला जिन्दगीमा चाहेर सबै पाईन्छ भन्थे तर बिण्मबना यस्तो हैन रहेछ । जिन्दगी ले त मलाई धेरै कुरा हरु सिकाउन खाेजाे तर मैले सिक्न खाेजिन । म सधै रमाइलो र हासाे मै ब्यस्त हुन खाेजे । सायद यहि हासाे र रमाइलो काे फल हाेला आजकाे धाेका , , मलाई थाहा थियाे तिमीले मेराे साचो मायालाई अस्सुयिकार गर्छौ भनेर ,थाहा हुदाहुदै पनि मैले तिमीलाई जानि नजानि कन माया गरे र गरिरहन्छु । जिन्दगीमा कसैलाई मन मा सजाएकाे थिए तर उसैले मेराे माया लाई अपमान गरिदियाे । तिमीले दिएका हरेक अपमान र चाेटहरुलाई हासि हासि सहने छु , तिमी मलाई जति नै घृणा गर्छौ नि ,म तिमीलाई त्यसको दाेब्बर माया दिने प्रायास गर्ने छु । अनि तिमीलाई म आज देखि चाेर काे नाम दिन्छु किनभने तिमीले मेराे दिल चाेरेकि छौ , यदि तिमीले मलाई कुनै दिनहरुमा माया गरेकि थियौ भने आउदै गरेको प्रेम दिवस र मेराे जन्म दिन काे उपहारका रुपमा मलाई मेरै दिल फिर्ता दिनु।।
हाे Dear अस्मिता मैले तिमिलाई आफुलाई भन्दा पनि बढी माया र विश्वास गर्थे , तिम्रो लागि म दुनियाँलाई पछि हटाउनु परेपनि म तयार हुन्थे, यति माया गर्दा पनि तिमीले कहिले बुझ्न सकेनौ , ठिकै छ अनि एउटा कुरा जिबनमा याद गरे तिमीले जस्लाई मन देखि नै माया गर्छौं जस्काे लागि मलाई छाेडेउ नि तेस्लाई धेरै माया दिनु, खुशि राख्नु हुनत जिन्दगीमा आफुले कति माया गरिन्छ वा गर्छु भन्दा पनि आफुलाई कति माया गर्छ भन्ने कुरामा भर पर्छ । आफुले चाहाने हाेईन आफुलाई चाहाने जिबन साथीहरू राेज्नु पर्छ। जात,धन , सम्पत्ति भन्दा पनि मन धेरै र राम्रो भएको हेर्नु पर्दछ। तिमिले त मलाई कति सजिलैसँग बाई भनेउ , दुईवटा अक्षरले बनेको एउटा बाई शब्दले सच्चा प्रेमी को मन कति सम्म दुखाउ छ भन्ने कुरा तिमिहरु मायाको नाम दिएर धाेका दिनेहरुलाई कहाँ थाहा हुन्छ र , आजका केटीले गर्ने माया र वाईफाई एउटै रहेछ । वाईफाई पनि सबैकाे मुबाईल मा कनेट् भई चल्छ अनि केटीको माया पनि संसारका सबै केटाहरु सग चल्छ मन लायाे हाई मनलाएन बाई । अन्तिममा कुरालाई जतिसुकै घुमाए पनि तिमिले मेराे मायालाई अपमान गरेकि हौ , यसमा म तिमिलाई मात्रै दाेषि ठान्दिन ।
अस्मिता , बस आजलाई एती भन्छु कि तिमी मेरी माया बन्न नसके पनि म तिम्रो प्रेम जुगौ जुग सम्म बन्न सकुं। यो संसारीक देखावटी माया र मोहबाट टाढा बस्न सकु ।आखिर माया नै त आभास हो, अनूभुति हो जुन आभास र अनुभूति अन्धा र बहिराले पनि गर्न सकुन। आखिर आज माया किन बजारको रमिता बन्दैछ? किन बन्दैन माया प्रेमका कबिताहरु? किन प्रस्फुटित हुँदैनन् माया कलमका सहाराले गजलहरुमा? निकै सरल तर अद्भुत छन् मायाका अनुभबहरु अनूभुतिहरु। त्यसैले त म यस्तो माया दिएको थिए तिमीलाई कि टाढा रहेर र रहन परेपनि ‘दुर’ को आभास कहिल्यै भएन र अब हुने पनि छैन। तिमीले छाेडेर गएपनि बिर्से पनि मैले तिमीलाई सधै मिस गरिरहने छु , सधैं तिम्रो लागि याे मनकाे ढाेका खुला रैरहने छ ।,,
उही तिम्रो प्रेम उही हाम्रो माया उही तिमि लाई माया गर्ने तिम्रो शेषकान्त पोख्रेल मदाने गाउँपालिका भन भने गुल्मी हाल बिरानो मुलुक भारत