साहित्य

त्यो दिन हजुर संग रमाएको याद आयो हजुरले मेरो हात समाएको याद आयो।

By मनासलु

February 25, 2021

त्यो दिन हजुर संग रमाएको याद आयो हजुरले मेरो हात समाएको याद आयो।

मिलन हुनु थियो र त हाम्रो भेट भयो नि लग्न जुराई आउदा लजाएको याद आयो ।

बिहेपछि घुम्न जाँदा बुटौलि बजारमा नै होटलमा बसेर नास्ता खाएको यादआयो।

दिन बित्दैगए हजुर मायामा कमि छैन झन गहिरो नातामा हराएको याद आयो

म त हजुर यसरिनै बाचिरहेको छु यो जिवन सधैं यसरि गाएको याद आयो।

सिता सर्मा                                                     बिरगंज