भएँ पानी पानी बजारमा (भिडियाे सहित)

आइतवार, चैत्र १५, २०७७

स्याङ्जाली गायक धननारायण मानन्धर र सर्जक शिशिर राना मगरको भएँ पानी पानी बोलको गित सार्वजनिक भएको छ। गितमा पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारी र धननारायणा मानन्धरको स्वर रहृकाे छ । शिशिर राना मगरको शब्दमा सुसजित याे गीतमा संगित गायक स्वयं मानन्धरकाे रहेकाे छ।प्रेमील जोडीको गहिरो माया पिरतीमा आधारित भएर तयार भएको यस गितमा रमेश बाबू थापा र रिना थापा मगरको अभिनय रहेको छ भने भिडियो निर्देशनमा अमोन राना, छायांकनमा करन चैसियर र सम्पादनमा नवीन घर्ती मगरले साथ दिनुभएकाे छ। गितलाई मेशाना म्युजिक प्रालिले बजारमा ल्याएकाे हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला