हिमाल को काखमा छ मेरो सिरानी । बुद्ध को आश्रममा छ मेरो कहानी ।
आफ्नै माटोमा पसिना बगाऊने छु यसै देशको माटोमा छ मेरो जवानी ।
हिउँ सङ मेरो मन रमाएको छ याहा प्राकृतिक सङ छ मेरो निगरानी।
जलस्रोतको धनि बिश्वको दोस्रो मा देशको सास्कृतिको छैन चिनजानी।
तराईका फाट,पहाडका डाडाहरु पहाड बाट कलकल बगेकोछ पानी ।
शेषकान्त पोख्रेल