गाेरखा । जिल्ला भित्र रहेका ११ वटा पालिका मध्ये पाँच वटा पालिकामा आजदेखि काेविड विरुद्धकाे खाेप लगाइएकाे छ । जिल्लाकाे बारपाक सुलिकाेट, भीमसेन थापा, आरुघाट, धार्चे, चुमनुब्रीमा आजदेखि खाेप लगाउन थालिएकाे हाे ।
खाेपकाे मात्र बाँकी रहदा सम्म सबैलाइ खाेप लगाइने काेल्डचेन निरिक्षक ऋषी खत्रीले जानकारी दिए ।
जिल्लाकाे माग १५ हजार रहेकामा करिव ८ हजार डाेज लगाइएकाे र बाँकी रहेकाे खाेप ४ हजार डाेज विहिबारदेखि लगाउन थालिएकाे हाे । खाेप प्राप्त भए अनुसार लगाउदै जाने खत्रीले बताए ।