भिडियो

प्रकाश सपुतको नयाँ गित युट्युवको ट्रेन्डिङमा

By Admin

April 28, 2021

बैशाख १५ गोरखा ।

प्रकाश सपुतको नयाँ गित ‘यो देश मेरो पनि हैन र?’ युट्युव ट्रेन्डिङको शिर्ष दुइमा रहेको छ । बैशाख १० गते सपुतको आफ्नै युट्युव च्यानलबाट रिलिज भएको उक्त गित हालसम्म २३ लाख भन्दा वढि पटक हेरिएको छ ।