लुम्विनी प्रदेशका मुख्य मन्त्री पाेखरेलद्वारा पदबाट दिएकाे राजीनामा स्वीकृत

आइतवार, बैशाख १९, २०७८

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। पोखरेलले आज पदबाट राजीनामा दिएका हुन् ।

विपक्षी दलहरूको निवेदन अनुसार लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज देखि सुरु हुँदैछ । मुख्य मन्त्री भएर जनताकाे चाहना अनुसारकाे काम गर्न नसकेकाले उनले राजीनामा दिएका साँसदहरुले बताएका छन् ।

पाेखरेलकाे राजनीनामा स्वीकृत भएकाे छ । पाेखरेलकाे राजीनामा स्वीकृत भएसँगै लुम्विनी प्रदेश सरकार कामचलाउ भएकाे छ ।