तनहुँकाे आँवुखैरेनीमा रहेकाे तामाखानी सञ्चालनमा ल्याइने

शनिबार, जेष्ठ १५, २०७८

तनहुँ । अर्थमन्त्री विष्णु पाैडेलले तनहुँकाे आँवुखैरेनीमा रहेकाे तामाखानी सञ्चालनमा ल्याउन बजेट विनियाेजन गरेका छन् । खानिकाे डिपिआर तयार गर्न उनले बजेट विनयाेजन गरेका हुन् । आँवुखैरेनीका पहाडमा प्रशस्तै तामा रहेकाे एक अध्ययनले देखाएकाे थियाे ।