नेपालगञ्ज । कोरोनाबाट बाँकेमा एकाबिहानै ६ जनाको मृत्यु भएकाे छ । जिल्लाकाे विभिन्न अस्पतालमा उपचार गराइरहेका ६ जना नागरिकहरुकाे मृत्यु भएकाे लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।