गाेरखा । गाेरखा जिल्लाका २१ जनामा काेराेना पुष्टी भएकाे हाे । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले आज सार्वजनिक गरेकाे विज्ञप्तीमा आरुघाटका ५, भीसेनका १, पालुङ्टारका १, र शहिदलखनका १४ जनामा काेराेना पुष्टी भएकाे जनाएकाे छ ।