पाेखरा । राष्ट्रिय परीक्षा वाेर्डकाे बैठकले एसइइ र कक्षाा १२ काे परीक्षा हाललाइ स्थगित गर्ने निर्णय गरेकाे छ । एसइइ परीक्षा जेठ १३ गतेबाट लिइने यस अघि नै तयारी थियाे । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।