फाइल फाेटाे

Breaking News

शहिदलखन ४ ताक्लुङका पुरुषकाे काेराेना लक्षणसँग मिल्दाे लक्षणका कारण निधन

By मनासलु

May 14, 2021

 ताक्लुङ, गाेरखा ।  शहिद लखन गाउँपालिक वडा नं. ४ को ४१ वर्षका पुरूष बाबु राम लामिछानेको Sukraraj Tropical Hospital Teku मा  कोरोना भाईरससँग मिल्दाे लक्षण देखिएकाे कारण मृत्य भएको उनका परिवारजनले बताएका छन् ।

कन्ट्याक्ट ट्रेसिङमा परेका उनकाे रिपाेर्ट अाइसकेकाे छैन । उनी सिञ्जाली माविका सहायक प्रधानाध्यापक हुन् ।