Breaking News

गाेरखा नगरपालिका वडा नम्बर १२ मा ३७ जना काेराेना सङक्रमित थपिए

By मनासलु

May 18, 2021

 जेठ ४, गाेरखा । जिल्लाकाे गोरखा नगरपालिका वडा नम्बर १२ मा  ३७ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । एक जना युवाकाे काेराेना सङक्रमणका कारण निधन भएपछि त्यस क्षेत्रमा ८९ जनाकाे स्वाव सङकलन गरिएकाे  नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक निस्चल अर्यालले जानकारी दिए ।