Breaking News

बारपाक एन्टिजेन टेष्टमा ३३ जनामा काेराेना सङक्रमण

By मनासलु

May 19, 2021

गाेरखा । आज विहान बारपाकमा गरिएकाे एन्टिजेन टेष्टका क्रममा ३३ जनामा काेराेना सङक्रमण देखिएकाे छ । कुल टेष्ट गरिएका ७० जना मध्ये उक्त सङख्यामा देखिएकाे हाे ।

नेकपा माअाेवादी नेता नारायणकाजी श्रेष्ठकाे नेतृत्वमा गएकाे स्वास्थ्यकर्मीहरुकाे टाेलिले आजै स्वाव सङ्कलन गरी परिक्षण गरेका थियाे ।