फाइल फाेटाे

Breaking News

बुङकाेटका ६३ वर्षिय पुरुषकाे काेराेना निकाे पछि निधन

By मनासलु

May 20, 2021

जेठ ६, गाेरखा । शहिदलखन गाउपालिका वडा-७ बुङकोट काहुले भंगार निवासि  ६३ वर्षिय पदम बहादुर आलेकाे आज विहान निधन भएकाे वडा कार्यालयले पुष्टि गरेकाे छ ।

गोरखा अस्पतालमा चेकजाज गर्दा कोरोना भाईरस संक्रमण देखिएकाे अस्पतालले जनाएकाे छ ।  गोरखा अस्पतालमा उपचारको क्रममा रहँदैमा स्वास्थ्य थप जटिल समस्या भई थप उपचारका लागि चितवन भरतपुर अस्पतालमा गएका र उनकाे आज निधन भएकाे हाे  । भरतपुरमा भएकाे चेकजाँचका क्रममा काेराेना नेगेटिभ आएकाे अस्पतालले जनाएकाे छ ।