Breaking News

राष्ट्रियसभा सदस्यमा बादल पराजित, खिमलाल देवकाेटा विजयी

By मनासलु

May 20, 2021

हेटाैंडा । राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेद्वार एवं गृहमन्त्री रामबहादुर थापा (बादल) पराजित भएका छन् ।

उनलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र एमालेकै माधवकुमार नेपाल पक्षकाे गठबन्धनकाे उम्मेद्वार डा खिमलाल देवकाेटाले पराजित गरे । देवकाेटाले  ५०८८ मतभार पाए ।