भिडियो

बहुला गायक रमेशराज भट्टराइको नयाँ गित “कस्तो दिन आयो” सार्वजनिक(भिडियो सहित)

By Admin

May 22, 2021

बहुला गायक रमेशराज भट्टराइको नयाँ गित “कस्तो दिन आयो” सार्वजनिक भएको छ । कोरोनाको कारण घरमा बस्नुपर्दाको पिडालाइ समेटेर बनाइएको गितमा गायक भट्टराइ र अनिता बस्नेतको अभिनय रहेको छ । (भिडियो सहित)