Breaking News

आँवुखैरेनी दुर्घटनामा गाेरखाका दुइ जना घाइते

By मनासलु

May 25, 2021

जेठ ११, गाेरखा । आँबुखैरेनीबाट मुग्लिन तर्फ गइरहेकाे ग १ ख ४७९५ नम्बरकाे ट्रकले राेकी राखेकाे बा ३ ख ६१९७ नम्बरकाे ट्रकलाइ ठक्कर दिदा गाेरखाका दुइ जना घाइते भएका छन् ।

घाइले हुनेहरुमा भीमसेन थापा गाउँपालिका वडा नम्बर ५ घर भएका दिपक बाेहरा र  गाेरखा नगरपालिका वडा नम्बर ९ घर भएका बरुण केसी घाइते भएका छन् । घाइतेहरुकाे उपचारका लागि भरतपुर पठाइएकाे आँवुखैरेनी प्रहरी चाैकीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए ।