Breaking News

गाेरखाका २१८ जना सहित १०९७ जनामा काेराेना सङक्रमण

By मनासलु

May 26, 2021

गाेरखा । गाेरखाका २१८ जना सहित गण्डकी प्रदेशमा १०९७ जनामा काेराेना सङक्रमण पुष्टि भएकाे छ । गाेरखाका ९७ जना महिला र १२१ जना पुरुष सहित २१८ जनामा काेराेना पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।