गाेरखा नगरपालिकामा ३७० जना काेराेना सङक्रमित २ जनाकाे मृत्यु

बिहिबार, जेष्ठ २०, २०७८

गाेरखा । काेराेनाकाे दाेश्राे भेरिएन्ट सुरु भएयता गाेरखा नगरपालिकामा ३७० जना सङक्रमित भएका छन र दुइ जनाकाे मृत्यु भएकाे नगरपालिका स्थित स्वास्थ्य शाखाले जनाएकाे छ ।

सङक्रमित मध्ये २९६ जना डिस्चार्ज भएका छन् र ७२ जना उपचार गराइरहेका शाखाले जनाएकाे छ ।