साहित्य

पञ्चाङ्ग

By मनासलु

June 29, 2021

मानो रोपि मुरि फलाउने दिन पन्ध्र असार हात भरी फोरा बनाउने दिन पन्ध्र असार मिहिनेत सबैले गरेर बर्षैभरी खान् पुग्छ धानको ब्याडले सजाउने दिन पन्ध्र असार अन्न बाली रोपि जमाउने दिन पन्ध्र असार

सोमनाथ लुइटेल रवि