Breaking News

गाेरखाका ९८ जना काेराेना सङक्रमित

By मनासलु

June 03, 2021

गाेरखामा । गाेरखा जिल्लामा आज ४६ महिला महिला र ५२ जना पूरुष गरी ९६ जना मानिसहरु काेराेना सङक्रमित भएका छन् । पछिल्लाे २४ घण्टामा गण्डकी प्रदेशमा  ९०६ जना सङक्रमित भएका छन् ।