Breaking News

पृथ्वी सुब्बा गुरुङले दिए मुख्य मन्त्री पाेखरेललाइ बधाइ

By मनासलु

June 12, 2021

पाेखरा । गण्डकी प्रदेशका पूर्व मुख्य मन्त्री पृथ्वि सुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलाइ आफ्नाे र पार्टीकाे तर्फबाट बधाइ दिएका छन् । उनले भर्खकै माेवाइल फाेनबाट पाेखरेलले बधाइ दिएका हुन् ।