पाेखरा । गाेरखा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ख बाट निर्वाचित साँसद हरि शरण आचार्य उर्जा जलस्राेत तथा खानेपानी मन्त्री नियुक्ति भएका छन् । आचार्यले आज पद भार ग्रहण गरेका छन् ।