खेम सेन्चुरीको तिज गित ‘यस्तै हो संसार’ सार्वजनिक

बुधबार, साउन २७, २०७८

काठमाण्डौं । खेम सेन्चुरीको ‘यस्तै हो संसार’ सार्वजनिक भएको छ । खेम सेन्चुरी र अनिता चलाउनेको स्वरमा रहेको गितमा नेत्र अर्यालको शव्द र खेम सेन्चुरीको संगित रहेको छ ।