हरिवंश आचार्य र मिलन नेवारको “ए कालु भेना” सार्वजनिक (भिडियो)

बिहिबार, भदौ १०, २०७८

काठमाण्डौं । हरिवंश आचार्य र मिलन नेवारको स्वरमा “ए कालु भेना” सार्वजनिक भएको छ । हरिवंश आचार्यको शव्द संगितमा रहेको उक्त गितमा हरिवंश आचार्यको अलावा नाजिर हुसेन, आंचल शर्मा, आर्यन खरेल लगायतको अभिनय रहेको छ । भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका छन् ।