अपराध/ दुर्घटना

८६ वर्षकाे उमेरमा गाेन्जालाेकाे जेलमा निधन

By मनासलु

September 11, 2021

गाेरखा । डाक्टर प्राेफेसर  अविमाईल गुज्मान रेनाेसा गोन्जालो को ८६ बर्षको उमेरमा जेलमा निधन भएको छ ।  पेरुमा जनयुद्ध सञ्चालन  गरे बापत २९ बर्ष देखि जेलमा उनी रहेका थिए । उनकाे पार्टिकाे नाम साइनिङ पाथ रहेकाे थियाे ।

थप अध्ययन गर्न क्लीक गर्नुहाेस् ।