भिडियो

बिष्णु माझीको नयाँ गित दशै तिहार आईसक्यो (भिडियो)

By Admin

September 23, 2021

काठमाण्डौं । नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका बिष्णु माझीको नयाँ गित दशैं तिहार आईसक्यो सार्वजनिक भएको छ । सपना म्युजिक इन्डस्ट्रिजबाट बजारमा आएको गितमा विष्णु माझीको स्वर रहेको छ भने महिमा आचार्यको कोरस रहेको छ । गितको शव्द र संगित सुन्दरमणी अधिकारीले गरेका छन् ।