गीती कथा … परदेशी काइलो सार्वजनिक (भिडियो)

शनिबार, असाेज २, २०७८

काठमाण्डौं । संगितकार डि. आर सुजनको गीती कथा ‘परदेशी काइलो’ सार्वजनिक भएको छ । राजु परियार र कृष्ण परियारले स्वर भरेको गितमा डि. आर सुजनकै शव्द संगित रहेको छ । परदेशीहरुको पिडालाई समेटेर बनाइएको भिडियोमा बुद्धि तामाङ र इष्टु कार्कीको अभिनय रहेको । भिडियोलाई स्वयं डि.आर सुजनले नै निर्देशन गरेका छन् ।