गाेरखामा काँग्रेस नेताहरु काे काे बडारिदै छन् महाधिवेशन प्रतिनिधिबाट हेर्नुहाेस्

आइतवार, असाेज १७, २०७८

गाेरखा । नेपाली काँग्रेस गाेरखाकाे चाैँधाै महाधिवेशनका लागि भएकाे महाधिवेशन प्रतिनिधिकाे मत गणना जारी छ । २५ पदका लागि भएकाे प्रतिष्पर्धामा नेपाली काँग्रेसबाट यस अघि महाधिवेशन प्रतिनिधि भएका नेताहरु यस पटक छनाैट नहुने अर्थात बडारिने देखिएकाे छ । महाधिवेशन प्रतिनिधिमा छनाैट नभए जिल्ला अधिवेशनमा सभापति पदमा उम्मेदवार बन्न समेत पाइने छैन । अहिले समेत खुला तर्फकाे ५५० मत गणना भएकाे छ ।

१ . नन्द प्रसाद न्याैपाने            ४८०
२. राजेन्द्र बजगाई                  ३९५
३. धिरेन थापा                       ३८३
४ . देबेन्द्र वाग्ले                      ३6४
५ . राजनराज पन्त                  ३३४
६ . प्रेम कुमार खत्री                 ३२३
6 . पूर्ण दाहाल                       २८८
८ . किरण बाबु श्रेष्ठ                 २6८
९ . ईश्वर पाण्डे                       २४३
१०. चेत बहादुर  अधिकारी       २२५
११. ठाकुर प्रसाद पुणसोनी      २०३
१२. डिल्लीराम तीम्लसीना        १९९
१३. टीका गुरुङ                     १८९
१४. बिश्वदेब श्रेष्ठ                    १७६
१५. भूगोल थापा                    १६२

समावेशि तर्फ २५० मतकाे गणना भएकाे छ ।

कसले कति मत ल्याए हेर्नुहाेस निर्वाचन क्षेत्र नम्बर १ मा

निर्वाचन क्षेत्र नम्बर २ मा रहेकाे भद्रगाेल मतपत्र र मत गणना एवँ निर्वाचन अधिकारीहरुकाे कडा सुरक्षा तथा प्रवेश निषेधका कारण यहाँहरुलाइ ताजा जानकारी दिन सकेका छैनाै । विवरण प्राप्त हुनासाथ सार्वजनिक गर्ने प्रयासमा अनलाइन रहेकाे छ ।