नाै वर्षकी बालिकालाइ चितुवाले मार्याे

सोमवार, असाेज २५, २०७८

बन्दिपुर । गाउँपालिका वडा नम्बर ५ स्थित बाहुन भञ्याङमा घरमा खेलिरहेकै अवस्थामा साेही स्थान निवासी ९ वर्षिय स्वीकृति थापा मगरले चितुवाले आक्रमण गरि मारेकाे छ ।

थापालाइ उपचारका लागि स्वास्थ्य सँस्था लगिएकाे भएपनि उनकाे मृत्यु भएकाे हाे । थापाकाे मृत्यु भएकाे गाउँपालिका अध्यक्ष पूर्ण सिँह थापाले पुष्टि गरेका छन् ।